Be a Member

The membership has two provisions.
1. Life membership fee of Rs. 3100;
2. General membership fee of Rs. 600 (Renewal of membership is required every year at a cost of Rs. 200).
Please Download the membership form fill up it and email the filled-up form to wonims20122@gmail.com along with the membership fee deposit receipt. You can pay your membership fee online at the following WoNiMS bank account.
Bank Name: Global IME Bank, Kirtipur Branch
Account Number: 0501010000480
Account Holder's Name: WOMEN OF NEPAL IN MATHEMATICAL SCIENCES
SWIFT code:
GLBBNPKA
----------------------------------------------------------------------------------------------------------------------------------
सदस्यता प्राप्तको लागि आवश्यक योग्यता :
 गणित विषयमा स्नातक  तह उत्तीर्ण गरी गणित विषयको अध्यापन वा अनुसन्धान कार्यमा कम्तिमा तीन वर्षसेवा गरेको वा स्नातकोत्तर  तह उत्तीर्ण गरी गणित विषयको अध्यापन वा अनुसन्धान कार्यमा कम्तिमा एक वर्ष  सेवा गरेको नेपालको प्रचलित कानुनले अयोग्य नठहराएको २५ वर्ष उमेर पुरा भएको नेपाली महिला नागरीक ओनिम्स्ले तोकेको शुल्क तिरी ओनिम्स्को आजीवन वा साधारण सदस्य बन्न सक्नेछन् ।

सदस्यता शुल्क: 
साधारण सदस्य  (क) साधारण सदस्यता प्राप्त गर्न चाहने व्यक्तिले प्रवेश शुल्क वापत  रु १००/- (एक सय)  साधारण सदस्यता वापत रु ५००/- (पाँच सय)  बुझाई तोकिएको प्रक्रिया अनुसार आवेदन पेश गर्ने व्यक्तिलाई कार्य समितिको निर्णयले साधारण सदस्यता प्रदान गर्न सक्नेछ ।
(ख) त्यस्ता साधारण सदस्यले प्रत्येक वर्ष वार्षिक नवीकरण शुल्क रु २००/- (दुुई सय) बुझाई सदस्यता नवीकरण गराउनु पर्नेछ ।
(ग) साधारण सदस्य प्राप्त गर्ने सदस्यले प्रत्येक वर्षको असोज महिनाको मसान्त भित्र नवीकरण गराई सक्नु पर्नेछ र त्यस पछिको हकमा तोकिए बमोजिमको थप दस्तुर बुझाई नवीकरण गर्न सक्नेछन् ।
आजीवन सदस्य ः आजीवन सदस्यता प्राप्त गर्न चाहने व्यक्तिले संस्थामा एकमुष्ट रु. ३१००/- ( तीनहजार एकसय मात्र ) बुझाई तोकिएको प्रक्रिया अन्तर्गत आवेदन दिने व्यक्तिहरुलाई कार्य समितिको निर्णयले आजीवन सदस्यता प्रदान गर्न सक्नेछ ।

 Download the membership form